विषयगत प्रश्नोत्तर भाग ४

१)       सार्वजनिक सेवा प्रवाह प्रभावकारी हुन नसक्नुका कारणहरू पहिल्याउनुहोस् ।

  1. सेवा सुविधाको स्पष्ट व्याख्या एवं गुणस्तरको मापदण्ड निर्धारण नगरिनु¸
  2. राजनैतिक स्तरमा स्वार्थ भाव बढ्नु¸
  3. भ्रष्टाचार एवं दण्ड हीनता¸
  4. प्रशासकीय स्तरमा मनोबल खस्कनु¸
  5. सशक्त नागरिक समाजको अभाव¸
  6. केन्द्रमुखी प्रशासकीय व्यवस्था¸
  7. सेवा प्रदायकको कामको मूल्याङ्कन गरी पुरस्कृत एवं दण्डित नगरिनु¸
  8. प्रक्रियामूखी कार्य शैलीको विद्यमानता
  9. सेवा सुविधाको प्रकार¸ स्वरूप र कार्यविधि जनताको अपेक्षा अनुरूपको नहुनु (सेवा माग उन्मुख नभइ आपूर्ति उन्मुख हुनु)
  10. सेवा प्रवाह पारदर्शी¸ प्रतिस्पर्धी¸ सहभागी मूलक एवं जबाफदेही नहुनु
  11. सेवा लक्षित समूह सम्म नपुग्नु
3 thoughts on “विषयगत प्रश्नोत्तर ४”
  1. लोक सेवा परीक्षाको तयारी गरर्न चाहने सम्पूरर्ण उम्मेदवारहरुको लागि यो साइटद्धारा केही मात्रामा भए पनि सहयोगी हुने देखिन्छ त्यसै ले यो साइट उत्तम देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *