स्थान:- सुदूरपश्चिम

समयकाल:- भाद्र १ गते

विशेषता:- आफूभन्दा ठूला बडा, मान्यजन, ज्येष्ठ नागरिकलाई सम्मान स्वरूप कर्कलाको भित्रि पात,आलु, मूला, तरकारी, फलफूल आदि दिनु, मीठो मसिनो खानु आदि यसका विशेषता हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *