लोकतन्त्र

  • कुनै एक वर्गमा शासन शक्ति नरही समाजका सबै सदस्यहरूमा समान रुपमा शक्ति निहित रहने शासन प्रणालीलाई लोकतन्त्र भनिन्छ । – एभी डायसी
  • जनताको, जनताद्वारा र जनताकै हितका लागि बनाइएको सरकार प्रणालीलाई लोकतन्त्र भनिन्छ । – अब्रहाम लिंकन

लोकतन्त्रका विशेषता

  • स्वतन्त्रता
  • समानता
  • कानूनी शासन
  • जनताको सार्वभौमसत्ताको सर्वोच्चता
  • मौलिक हक तथा मानवअधिकारको विद्यमानता
  • जनसहभागिता
  • बहुमतीय शासन प्रणाली
  • आवधिक निर्वाचन
  • स्वतन्त्र न्यायपालिका
  • शक्ति पृथकीकरण, सन्तुलन तथा नियन्त्रण
  • नागरिक शिक्षा

लोकतन्त्रिक मूल्य र मान्यता

  1. आधारभूत मानव अधिकारको संरक्षण
  2. कानूनी सर्वोच्चता र कानूनी समानता
  3. सुशासन
  4. स्थानीय स्वायत्त शासन
  5. उत्तरदायी सरकार
  6. शासनमा जनसहभागिता
  7. अल्पमतको कदर
  8. बहुलवाद
  9. स्वतन्त्र न्यायपालिका
  10. प्रेस स्वतन्त्रता
  11. समावेशीकरण
  12. शक्ति पृथकीकरण एवं नियन्त्रण र सन्तुलन
  13. जागरुक नागरिक समाज
  14. अभिव्यक्ति तथा सांगठनिक स्वतन्त्रता

Leave a Reply

Your email address will not be published. Required fields are marked *