International Tiger Forum 21-24 नोवेम्बर 2010 मा आयोजित बाघ पाइने देशको सम्मेलनले 2010 St. Petersburg Declaration of Doubling Tiger Population by 2022 घोषणापत्र

विश्वभर देहायका १३ वटा मुलुकमा बाघ पाइने

  • बंगलादेश
  • भुटान
  • कम्बोडिया
  • चिन
  • भारत
  • इन्डोनेशिया
  • लाओस
  • मलेसिया
  • म्यानमार
  • नेपाल
  • रुस
  • थाइल्यान्ड
  • भियतनाम
  • नेपालमा सन् २०१० मा १२१ वटा बाघ थिए। सन् २०१३ मा १९८ पुगेको
  • सन् २०१८ मा २३५ संख्या पुगेको
  • सन् २०२२ सम्म नेपालले २५० बाघ संख्या पुर्‍याउनुपर्ने लक्ष्य रहेको

Leave a Reply

Your email address will not be published. Required fields are marked *